Monday , 28 July 2014
Breaking News
You are here: Home » समाचार » कोरिया समाचार

Category Archives: कोरिया समाचार

ईपीएसको सबै काम अब ग्वार्कोबाटै

EPS

ईपीएसमार्फत रोजगारी गर्न कोरिया आउने नेपाली कामदारहरुको सबै प्रकारको श्रम स्वीकृति अब ईपिएस शाखा ग्वार्कोबाट हुने भएको छ । बैदेशिक रोजगार विभागले ईपिएस शाखालाई पत्र लेख्दै यस सम्बन्धी अधिकार प्रत्यायोजन गरेको हो । यस अघि विदामा घर पुगेका ईपिएस कामदारहरुले श्रम स्वीकृति नविकरण गर्न वैदेशिक रोजगार विभाग जानुपर्ने थियो । नयाँ व्यवस्था अनुसार सबै कार्य ईपीएस शाखा ग्वार्कोबाट हुने भएको ... Read More »

कोरियामा एक नेपालीको दुःखद निधन

drowning-boy

प्रकाश घिमिरे, काठमाडौं, श्रावण २७ आइतबार, कोरियामा हिजो शनिवार एक नेपालीको दुःखद निधन भएको छ । गोर्खा जिल्ला घर भएका रवि अर्याल ४ वर्ष ८ महिना अघि कोरिया आएका थिए । ३० वर्षिय अर्याल कोरियामा भिषा सिद्धिएर नेपाल फर्कने अवास्थामा रहेका थिए । इपिएस भिषामा कार्यरत अर्र्यालसहित उनका साथीहरुलाई कम्पनीले गर्मी समयमा खोलामा घुमाउन लगेको थियो । अर्याल खोलामा पौडी खेल्नेक्रममा ... Read More »

कोरियाका नेपालीलाई इसाराको सवैभन्दा सस्तो सेवा

Sanima-logo

८ असार, काठमाण्डौ । कोरियामा कार्यरत नेपालीहरुका लागि सवैभन्दा कम दरमा नेपाल पैसा पठाउने सेवा सुरु भएको छ । इसारा रेमिटको अग्रसरतामा नेपालको सानिमा बैंक र कोरियाको हाना बैंकवीचको सहकार्यमा सुरु भएको यो सेवा अन्र्तगत कोरियामा रहेका नेपालीले जम्मा ५ हजार वन सेवा शुल्कमा १० हजार डलर नेपाल पठाउन सक्नेछन् । Read More »

अक्टोबरमा भाषा परीक्षा गर्न कोरियाको प्रस्ताव

1006162_472168396196242_870202270_n

दक्षिण कोरिया सरकारले अक्टोबरमा कोरियन भाषाको परीक्षाका लागि प्रस्ताव गरेको छ । सन् २०१४ देखि नेपाली प्रशिक्षार्थी कामदार कोरिया लैजान कोरियन भाषा परीक्षाको प्रस्ताव गरेको श्रम मन्त्रालयले जानकारी दिएको छ । कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार लिँदै आएको छ । श्रम मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सन् २०१४ का लागि अक्टोबरमा भाषा परीक्षा लिन कोरियन पक्षले प्रस्ताव गरेको ... Read More »

कोरियामा नयाँ वर्ष मनाइयो

12380_514054731988043_1242232984_n

प्रकाश घिमिरे, ३ बैशाख, काठमाण्डौ । दक्षिणकोरियमा रहेका नेपालीहरूले नयाँ वर्ष २०७० विभिन्न ठाउमा मनाएका छन् । कोरियाको आन्सानस्थित काठमाण्डैा रेस्टुरेण्टमा भएको शुभकामना आदान प्रधान तथा सांकृतिक कार्यक्रममा सृजना सांगितिक समूहको जोडदार प्रस्तुति रहेको थियो । शनिवार साँझ सम्पन्न कार्यक्रममा कोरियाका चर्चित गायक रोहित गुरुङ्ग, समिर मोक्तान, रमेश संग्रैाला र देवानसिंह राईले मन्चलाई तताएका थिए भने बाध्यबादनमा रघु महर्जन ,सन्दिप नेपाली र ... Read More »

चौथो इपिएस भाषा परीक्षाको तयारी

korea_nepal

कोरिया सरकारले नेपालका लागि चौथो इपिएस भाषा परीक्षा सेप्टेम्बरमा गर्ने तयारी गरेको छ । केही दिनभित्रै सूचना सार्वजनिक गरिने मानव संसाधन विकास संस्था (एचआरडी) ले जनाएको छ । साना तथा घरेलु उद्योग, कृषि तथा पशुपालन, मत्स्य, कन्स्ट्रक्सन र सेवा क्षेत्रका लागि एकैपल्ट परीक्षा सञ्चालन गर्ने तयारी गरेको एचआरडी Read More »

इसाराको साझेदारीमा कोरियाबाट सानिमा बैंकको रेमिट्यान्स कारोबार सुरु

esara_sanima-bank2

१३ चैत, सउल । गैरआवासीय नेपालीहरुद्वारा प्रबर्द्धित नेपालको क बर्गको बैंक सानिमा बैंकले दक्षिण कोरियाबाट रेमिट्यान्स कारोबार सुरु गरेको छ । कोरियाको प्रसिद्ध हाना बैंकसँगको साझेदारीमा सानिमाले रेमिट्यान्स कारोबार थालेको हो । दक्षिण कोरियामा बजार प्रबर्द्धनको जिम्मा भने यहीँ ब्यबसाय गरिरहेका नेपालीहरुद्वारा संचालित इसारा रेमिटले गर्ने छ । आइतबार राजधानी सोलस्थित फस्ट नेपाल रेष्टुरेण्टमा आयोजित उधघाटन कार्यक्रममा इसारा रेमिटका निर्देशक ... Read More »

कोरियामा अवैधानिक कामदारलाई अझ कडा

3919093614_38dac40031

सोल (कोरिया), चैत्र ५ – सरकारले अवैधानिक प्रवासी मजदुरहरूका लागि नयाँ नियम लागू गरेको छ । नयाँ नियमअनुसार लुकीछिपी बसेका अवैधानिक कामदार ससम्मान स्वदेश फिर्ता नभए कडा सजाय दिइने छ । Read More »

कोरियाबाट फर्केकालाई स्वदेशमै रोजगार !

३ चैत, काठमाण्डौं । कोरियाबाट रोजगारी गरेर फर्केका कामदारलाई नेपालमा रहेका कोरियाली कम्पनीहरुमा काम दिलाउन पहल गरिने भएको छ । नेपालस्थित रोजगार अनुमति प्रणाली (इपीएस) कोरिया शाखाले यसको पहल थालेको हो । सुरुमा उसले नेपालमा के कति कोरियाली कम्पनी कार्यरत छन् र फर्केका कामदारहरु को कहाँ छन् लागत संकलन गर्नेछ । Read More »

क्यानडा जाने प्रलोभनमा नठगिन नेपाली दुताबासको आग्रह

nepali logo

दक्षिण कोरियामा रहेका नेपालीहरुलाई क्यानडा जाने प्रलोभनमा नठगिन कोरिया स्थित नेपाली दुताबाले आग्रह गरेको छ । दक्षिण कोरियाको कम्पनीले नेपाली कामदारलाई क्यानाडा पठाउने सम्वन्धमा कामदार माग गर्ने कम्पनीको बैधता र कामदार माग (पत्रको प्रमाणिकता नहुने हुंदा नेपाली कामदारहरुलाई भ्रममा नपर्न भन्दै दुतावासद्धारा एक सुचना जारी गरेको छ । सुचना यसप्रकार छ । दक्षिण कोरियामा रोजगारीका लागि आएका नेपाली नागरिकहरुको लागि जरुरी ... Read More »

Scroll To Top